SHARE
अर्थ-डबली · आइबार​ २८ असार २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

बेलायतमा हुँदै आएको ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ को तेस्रो संस्करण नेपालमै हुने

काठमाडौँ / बेलायतमा हुँदै आएको ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा)को तेस्रो संस्करण यसवर्ष नेपालमा आयोजना हुने भएको छ।