ब्रेन ट्युमरसँग जुध्दै दीपाश्री, सफल भयो शल्यक्रिया
काठमाडौँ । नेपाली चलचित्र उद्योगकी स्थापित निर्देशिका एवं अभिनेत्री दीपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । करिब डेढ हप्ता अगाडि स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा उनमा ब्रेन ट्यूमर देखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
