पोखरामा आकस्मिक प्रदूषण परीक्षण: अधिकांश सवारी प्रदूषण मापदण्डमा फेल
काठमाडौँ । पोखरा महानगरपालिका–८ न्युरोड क्षेत्रमा चल्ने सवारी साधनमा आकस्मिक रूपमा प्रदूषण परीक्षण गरिएको छ । आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण परीक्षण गरेको हो । परीक्षणको क्रममा अधिकांश सवारी साधन प्रदूषण परीक्षणमा फेल भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
