SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

सुकुम्वासी संघ,संगठनको चेतावनी- तत्काल लालपुर्जा वितरण नगरे कडा आन्दोलन सुरु हुन्छ

विभिन्न राजनीतिक पार्टीमा आबद्ध सुकुम्वासीसँग सम्बन्धित संघ, सङ्गठनहरूले सुकुम्वासीलाई तत्काल लाजपूर्जाको व्यवस्था नगरे सरकारविरुद्ध कडा गर्न गर्ने चेतावनी दिएको छ ।