SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

मानसिक स्वास्थ्यलाई बेवास्ता गर्दा मानिसको जीवनमा कस्तो असर पर्न सक्छ?

काठमाडौँ। मानसिक स्वास्थ्यको समस्या अहिले विश्वभर बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा हेरिन थलिएको छ । विशेषज्ञहरूका अनुसार मानसिक तनाव वा मानसिक रोगले केवल प्रभावित व्यक्तिलाई मात्र होइन, उसको परिवार, कार्यस्थल, साथीभाइ र समाजलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर गर्न सक्छ ।