SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

कतारका पूर्वनेता शेख हमद बिन खलिफाको निधन

एजेन्सी । कतार सरकारले आइतबार पूर्वनेता शेख हमद बिन खलिफा अल थानीको निधन भएको घोषणा गरेको छ । उनले सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गरेका थिए । अमिरको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा शेख हमदको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।