SHARE
अर्थ-डबली · आइबार​ २८ असार २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

हियरिङ तथा स्पिच केयर क्षेत्रमा नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

काठमाडौँ / नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकले श्रवण (हियरिङ) तथा वाणी (स्पिच) उपचार सेवामा १५ वर्ष पूरा गरेको छ।