SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न आग्रह

काठमाडौँ, असार २८ गते । निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।