SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

छिट्टै सञ्चालनको तयारीमा ‘पोखरा घर’

कास्की, असार २८ गते । पोखरा महानगरपालिकाद्वारा निर्माण गरिएको ‘पोखरा घर’ को शुभ वास्तु पूजा सम्पन्न भएको छ।