SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार महाशक्ति आमनेसामने

क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई, स्पेनले बेल्जियमलाई, इंग्ल्यान्डले नर्वेलाई तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्