SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

एक थिएटरमा लिम्बु बाजा ‘च्याब्रु’को उत्पत्तिमा आधारित नाटक मञ्चन हुँदै

काठमाडौँ । लिम्बु समुदायको बाजा ‘च्याब्रु’ को उत्पत्तिलाई लिएर नयाँ नाटक बन्ने भएको छ । याक्थुङ्ग मिथकमा रहने उक्त नाटकको निर्माण प्रक्रिया अगाडी बढी सकेको निर्माण पक्षले बताएका छन् । एक थिएटर नेपालको प्रस्तुति रहने उक्त नाटकको नाम ‘केसामी नाम्सामी’ रहनेछ ।