इन्टर्न चिकित्सकहरूको माइतीघरमा प्रदर्शन
काठमाडौं । एमबीबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको छन् । एमबीबीएस तथा बिडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा शनिवार चिकित्सकहरूले प्रदर्शन गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
