बुद्धनगरमा आत्मदाह प्रयास गरेका व्यवसायी राउतको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका व्यवसायी आश्विन राउतको स्वास्थ्य अवस्था जटिल रहेको छ । आज बिहान आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर अस्पताल लगेको थियो । उनको महाबौद्धस्थित ट्रमा सेन्टरको आईसीयुमा उपचार भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
