SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

बुद्धनगर आत्मदाह प्रयास : उपचाररत अश्विन राउतको परिवार भन्छ, ‘भ्रामक समाचारले थप पीडा दियो’

काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचार भइरहेको छ ।