SHARE
टेक्नोलोजी खबर · शनिबार २७ असार २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

विपद्का घटनासम्बन्धी हटलाइन नम्बर १२३४ अब सबै जिल्लामा

विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर