गणेश नेपालीलाई शहीद घोषणा गर्न माग
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले महानगर प्रहरीसँगको विवादपछि आत्मादाहको प्रयास पछि ज्यान गुमाएका गणेश नेपालीलाई शहीद घोषणा गर्न माग गरेका छन् । आज फेसबुकमार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै उनले नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
