SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

डेरी एशोसिएसनद्वारा मौद्रिक नीतिको स्वागत

काठमाडौं । नेपाल डेरी एशोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा जारी आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ ।