SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

काठमाडौँ / बागतमी प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताएको छ ।