SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

फ्रान्ससँग भिड्नुअघि यामालको चेतावनी : ‘डराउने पालो उनीहरूको हो’

काठमाडौं / स्पेनका युवा फरवार्ड लामिन यामालले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफ्नो टोली कुनै दबाबमा नरहेको बताएका छन् ।