भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार रातिदेखि परेको भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । वर्षासँगै आएको बाढी र डुबानका कारण दिल्लीका विभिन्न क्षेत्रमा व्यापक अवरोध सिर्जना भएको छ । भारतीय मौसम विज्ञान विभागले भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना औँल्याउँदै रेड अलर्ट जारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
