अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
इलाम । केही वर्ष अघिसम्म चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्रै उत्पादन हुने बाली थियो । थोरै जग्गामा लगाइने मकैले परिवारको आवश्यकता पूरा गरे पनि त्यसबाट आम्दानी हुने कल्पना उनले गरेका थिए । तर अहिले अवस्था फेरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
