SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ ०४:०६ AM · 1 मिनेट पढाइ

मस्कोमा दुई ह्युमलोइड रोबोटबीच विवाह सम्पन्न

एजेन्सी । रुसको राजधानी मस्कोमा दुईवटा ह्युमलोइड (मानव स्वरूपका) रोबोटबीच एक विशेष समारोहका बीच विवाह दर्ता सम्पन्न भएको छ । प्रविधिको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई प्रदर्शन गर्ने उद्देश्यले आयोजित यस अनौठो कार्यक्रममा दुई रोबोटले एक–अर्काप्रति प्रेम र प्रतिवद्धता व्यक्त गरेका हुन् ।