काठमाडौँको बुद्धनगरमा एक पुरुषले गरे आत्मदाहको प्रयास
काठमाडौँ । काठमाडौंको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । परिवारको विवादपछि ४५ वर्षीय आश्विन राउतले आत्मदाह गर्ने प्रयास गरेका हुन् । राउतलाई अहिले उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
