SHARE
टेक्नोलोजी खबर · शनिबार २७ असार २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

के एआईले ३ ट्रिलियन डलरको प्रश्नको उत्तर दिन सक्ला? यस्तो छ तथ्य

तीन वर्षअघि सेक्वोइयाका साझेदार डेभिड कानले सिलिकन भ्यालीले एआई पूर्वाधारमा गरिरहेको विशाल लगानीको आर्थिक प्रभावको पहिलोपटक हिसाब गर्दै त्यसको मूल्याङ्कन गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर