भेराइजनले फाइभजी स्ट्याण्डअलोनमार्फत् बीएमडब्लूका गाडीमा कनेक्टिभिटि उपलब्ध गराउने
भेराइजनले केडीडीआईसँगको साझेदारीमार्फत अमेरिकामा बीएमडब्लूका सवारीसाधनमा फाइभजी स्ट्यान्डअलोन (एसए) र एलटीई कनेक्टिभिटी उपलब्ध गराउने भएको छ। भेराइजनको फाइभजी र एलटीई नेटवर्कलाई केडीडीआईको ग्लोबल कम्युनिकेसन्स प्लेटफर्मसँग जोडिनेछ।
