SHARE
मकालु खबर · शनिबार २७ असार २०८३ १२:५७ AM · 1 मिनेट पढाइ

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन । नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।