उच्च गतिमा चार्ज हुने क्षमतायुक्त ब्याट्री उत्पादनमा जीलीले बीवाईडीलाई उछिन्यो
चीनमा विद्युतीय सवारीसाधनका लागि नयाँ प्रविधि विकास गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यसैबीच, चिनियाँ कम्पनी जिलीले नयाँ ब्याट्री प्रविधि सार्वजनिक गर्दै आफ्नो प्रमुख प्रतिस्पर्धी बीवाईडीलाई उछिनेको दाबी गरेको छ।
