एआई स्टार्टअप म्यानसको सबैभन्दा ठूलो सेयरधनी बन्ने योजनामा टेन्सेन्ट
बेइजिङले मेटालाई एआई स्टार्टअप म्यानसको २ अर्ब डलरको अधिग्रहण रद्द गर्न आदेश दिएपछि लगानीकर्ताहरूले विकल्प खोजिरहेका बेला चिनियाँ गेमिङ तथा इन्टरनेट कम्पनी टेन्सेन्ट उक्त कम्पनीको सबैभन्दा ठूलो सेयरधनी बन्नेबारे वार्ता The post एआई स्टार्टअप म्यानसको सबैभन्दा ठूलो सेयरधनी बन्ने योजनामा टेन्सेन्ट appeared first on Technology Khabar.
