बम्बे स्टक एक्सेन्जमा नेपालका दीपजंग थापाको क्रतिकल टेक सुचिकृत आईपीओले रच्यो इतिहास
नेपाली उद्यमी दीपजंग थापा सह–संस्थापक रहेको भारतमा मुख्यालय रहेको आर्टिफिसियल इन्टेलिजन्स (एआई) जडित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडले एक ऐतिहासिक कोशेढुंगा हासिल गरेको छ।
