गोरखापत्र र पीएसबीको तीन आर्थिक वर्षको लेखापरीक्षण बाँकी, पुस मसान्तभित्र सक्न सञ्चारमन्त्रीको निर्देशन
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखापरीक्षण आगामी पुस मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
