SHARE
Kalo Pati · शुक्रबार​ २६ असार २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

‘सरकारले रोजगारी सृजना गर्ने कार्ययोजना ल्याउन सकेन’ :सांसद ओली

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गरेकी छिन् ।