SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग

मुगु / काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका २५ वर्षीय गणेश नेपाली पुर्खौली गाउँ शोकमा डुबेको छ ।