SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

ओपनएआईले सार्वजनिक गर्यो सुपर एप ‘च्याटजीपीटी वर्क’ सार्वजनिक

ओपनएआईले लामो समयदेखि प्रतिक्षा गरिएको ‘सुपर एप’ सार्वजनिक गरेको छ। यसले कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई महँगो कोडिङ उपकरण प्रयोग नगरी एआईको कोडिङ क्षमता उपयोग गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर