SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको आत्मदाह घटनामा छानबिन गर्न रास्वपा सांसद खरेलको माग

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई सरकारले गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्