SHARE
Kalo Pati · शुक्रबार​ २६ असार २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

‘गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ’: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै यो घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण भएको बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् । ‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ ।