SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ असार २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

टारा र जीएसएमएले वायरलेस अप्टिकलका लागि सार्वजनिक गरे नयाँ उपकरण

अल्फाबेटबाट अलग भएको कम्पनी टाराले मिडल–माइल नेटवर्कमा वायरलेस अप्टिकल प्रविधि प्रयोग गर्न इच्छुक दूरसञ्चार कम्पनीहरूलाई लक्षित गर्दै नयाँ लागत गणना गर्ने उपकरण सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर