SHARE
Kalo Pati · शुक्रबार​ २६ असार २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १७० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ ।