क्याप्चर एलईडी ब्लक हुँदा मेटाको स्मार्ट ग्लासेसले रेकर्डिङ रोक्ने
मेटाको स्मार्ट ग्लासेसको फ्रेमको छेउमा रहेको क्याप्चर एलईडी क्यामराले रेकर्डिङ गर्दा ब्लिङ्क (झिम्किने) हुने गर्दछ भने त्यसले नजिकका मानिसहरूलाई सचेत हुन मद्दत गर्दछ।
