एप्पलले सबैभन्दा ठूलो अमेरिकी उत्पादन लगानीको रुपमा ब्रोडकमसँग आधिकारिक साझेदारी गर्यो
एप्पलले बुधबार आफ्नो सबैभन्दा ठूलो लगानीको घोषणा गरेको छ। सुरुमा गत वर्षको अगस्टमा अनावरण गरिएको यो योजना कम्पनीको अमेरिकी म्यानुफ्याक्चरिङ प्रोग्राम (एएमपी) को एक हिस्सा भएको बताइएको छ।
