एन्ड्रोइडको आगामी अटोमेटिक ब्याकअप टू पीसी सुविधामा सामसङ समावेश नहुने
गुगलले एन्ड्रोइडका लागि विन्डोज पीसीहरूमा क्लाउड–फ्रि अटोम्याटिक (स्वचालित) ब्याकअपमा काम गरिरहेको नयाँ रिपोर्ट बाहिरिएको छ। प्रयोगकर्ताको फोन र पीसी एउटै नेटवर्कमा कनेक्ट हुँदा यो सुविधाले वाई–फाई मार्फत काम गर्नेछ।
