SHARE
टेक्नोलोजी खबर · बिहीबार २५ असार २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

फेसबुक ह्याक गरी रकम ठगी गर्ने युवक पक्राऊ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच प्राप्त गर्दै पीडितकै परिचय प्रयोग गरेर आफन्त तथा साथीभाइसँग रकम मागी ठगी गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर