लालबन्दीमा मोबाइल पसल सञ्चालकलाई गोली प्रहार गरी लुटपाटको प्रयास
सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ। रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो।
