SHARE
Kalo Pati · बिहीबार २५ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण

काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले ऐतिहासिक प्रदर्शन गरेपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्मका लागि नवीकरण गरिएको छ ।