SHARE
Kalo Pati · बिहीबार २५ असार २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

४ वटा ऐन र एउटा नियमावली खारेज गर्दै सरकार

काठमाडौं । सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दैछ । यस निम्ति अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ ल्याएका छन् । यसको दफा ५ मा खारेजी र बचाउ सम्बन्धी प्रावधान छ । जसमा चार वटा ऐन खारेज गर्ने प्रस्ताव छ ।