SHARE
टेक्नोलोजी खबर · बिहीबार २५ असार २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

ओपन कसमसद्वारा दुई स्याटेलाइट प्रक्षेपण पृथ्वीको लगभग वास्तविक समयमै निगरानी गर्न सक्ने

बेलायती स्याटेलाइट कम्पनी ओपन कसमसले विपद् व्यवस्थापनका लागि पृथ्वीको लगभग वास्तविक समयमै निगरानी गर्न सक्ने ओपनकन्स्टेलेसन १.० परियोजनाका पहिलो दुई स्याटेलाइट प्रक्षेपण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर