एप्पल आईफोन १८ प्रो र प्रो म्याक्सको ब्याट्री विवरण नियामक फाइलिङमा देखा परे
एप्पल आईफोन १८ प्रो म्याक्सको ईसिम मोडेलमा ५,४२५ एमएएच ब्याट्री हुनेछ भने फिजिकल सिम ट्रे भएको संस्करणमा ५,२३५ एमएएच ब्याट्री हुने दावी गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
