वर्ल्डलिंकले गर्यो समुदायस्तरमा सुरक्षित इन्टरनेट तथा साइबर जोखिम न्यूनीकरण सचेतना कार्यक्रम
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको वर्ल्डलिंक इन्टरनेट एकेडेमी कार्यक्रम मार्फत नेपालमा पहिलो पटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित The post वर्ल्डलिंकले गर्यो समुदायस्तरमा सुरक्षित इन्टरनेट तथा साइबर जोखिम न्यूनीकरण सचेतना कार्यक्रम appeared first on Technology Khabar.
