SHARE
Kalo Pati · बुधबार २४ असार २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न रु भन्दै प्रश्न सोधेका थियो। राईले भनेका थिए, ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैनरु’ यो अभिव्यक्तिपछि सदनमा विवाद उत्पन्न भएको थियो।