सुनचाँदीको भाउ बुधबार पनि घट्यो
काठमाण्डौ । सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो । तर आइतबारयता भाउ लगातार घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
