SHARE
टेक्नोलोजी खबर · बुधबार २४ असार २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर